प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “‘त्यो अग्निभेटी* गाईवस्तुमध्येबाट ल्याइएको हो भने उसले निष्खोट बहर चढाओस्‌।+ उसले त्यसलाई भेट हुने पालको प्रवेशद्वारनजिक ल्याओस्‌ र राजीखुसीले यहोवा परमेश्‍वरसामु चढाओस्‌।+

  • लेवी १:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ अनि अग्निभेटीको लागि तयार पारिएको जनावरको छाला काढेर त्यसलाई टुक्राटुक्रा पार्नू।+

  • लेवी ८:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तिनले त्यस थुमालाई टुक्राटुक्रा पारे र त्यसको टाउको, मासुका टुक्राहरू र बोसो* जलाए।

  • इजकिएल ४३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ त्यसपछि तिनले मलाई भने, “हे मानिसको छोरा, ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘वेदी बनाइसकेपछि यी निर्देशनहरू पालन गर ताकि वेदीमा अग्निभेटी अर्पण गर्न र रगत छर्कन सकियोस्‌।’+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने