१ राजा २:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ त्यसपछि राजाले योआबको ठाउँमा यहोयादाका छोरा बेनायाहलाई सेनापति नियुक्त गरे+ अनि अबियातारको ठाउँमा सादोकलाई पुजारी नियुक्त गरे।+ इजकिएल ४३:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ “‘पापभेटीको निम्ति+ बथानबाट एउटा बहर ल्याएर लेविको कुलको सादोकका सन्तानलाई+ दिनू, जो मसामु उपस्थित भएर मेरो सेवा गर्ने पुजारीहरू हुन्,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।
३५ त्यसपछि राजाले योआबको ठाउँमा यहोयादाका छोरा बेनायाहलाई सेनापति नियुक्त गरे+ अनि अबियातारको ठाउँमा सादोकलाई पुजारी नियुक्त गरे।+
१९ “‘पापभेटीको निम्ति+ बथानबाट एउटा बहर ल्याएर लेविको कुलको सादोकका सन्तानलाई+ दिनू, जो मसामु उपस्थित भएर मेरो सेवा गर्ने पुजारीहरू हुन्,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।