इजकिएल ४०:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ मैले मन्दिरको* बाहिरपट्टि चारैतिर पर्खाल देखेँ। ती मानिससित छ हात लम्बाइ भएको नाप्ने टाँगो थियो। (प्रत्येक हातमा चार अङ्गुल थपिएको थियो)* तिनले त्यही टाँगोले पर्खाल नाप्न थाले। त्यो पर्खालको चौडाइ एक टाँगो अनि उचाइ एक टाँगो थियो।
५ मैले मन्दिरको* बाहिरपट्टि चारैतिर पर्खाल देखेँ। ती मानिससित छ हात लम्बाइ भएको नाप्ने टाँगो थियो। (प्रत्येक हातमा चार अङ्गुल थपिएको थियो)* तिनले त्यही टाँगोले पर्खाल नाप्न थाले। त्यो पर्खालको चौडाइ एक टाँगो अनि उचाइ एक टाँगो थियो।