-
इजकिएल ४५:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४५ “‘जब तिमीहरू आ-आफ्ना कुलको निम्ति देशको जमिन भागबन्डा गर्छौ,+ तब एक टुक्रा जमिन यहोवालाई अर्पण गर्नू।+ त्यो पवित्र जमिन हुनेछ। त्यसको लम्बाइ २५ हजार हात* र चौडाइ १० हजार हात हुनुपर्छ।+ त्यो सम्पूर्ण इलाका* पवित्र हुनेछ। २ त्यसभित्र ५०० हात चौडाइ र ५०० हात लम्बाइको वर्गाकार इलाका मन्दिरको लागि छुट्ट्याउनू।+ मन्दिरको वरिपरि ५० हात चौडाइ भएको चरन हुनेछ।+
-