-
इजकिएल ४८:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ यहुदाको इलाकाको दक्षिणमा पवित्र जमिनको लागि छुट्ट्याइएको इलाका हुनेछ। यसको चौडाइ २५ हजार हात* हुनेछ।+ यसको बीचमा मन्दिर हुनेछ। यसको इलाका पनि अरू कुलको इलाकाजस्तै पूर्वदेखि पश्चिमसम्म फैलिएको हुनेछ।
९ “पवित्र जमिनमा यहोवाको लागि २५ हजार हात लम्बाइ र १० हजार हात चौडाइ भएको एक टुक्रा जमिन छुट्ट्याउनू।
-