इजकिएल ४५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४५ “‘जब तिमीहरू आ-आफ्ना कुलको निम्ति देशको जमिन भागबन्डा गर्छौ,+ तब एक टुक्रा जमिन यहोवालाई अर्पण गर्नू।+ त्यो पवित्र जमिन हुनेछ। त्यसको लम्बाइ २५ हजार हात* र चौडाइ १० हजार हात हुनुपर्छ।+ त्यो सम्पूर्ण इलाका* पवित्र हुनेछ।
४५ “‘जब तिमीहरू आ-आफ्ना कुलको निम्ति देशको जमिन भागबन्डा गर्छौ,+ तब एक टुक्रा जमिन यहोवालाई अर्पण गर्नू।+ त्यो पवित्र जमिन हुनेछ। त्यसको लम्बाइ २५ हजार हात* र चौडाइ १० हजार हात हुनुपर्छ।+ त्यो सम्पूर्ण इलाका* पवित्र हुनेछ।