-
इजकिएल ४०:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ त्यसपछि तिनले मलाई मन्दिरको बाहिरी चोकमा लगे। मैले बाहिरी चोकको वरिपरि पेटी र भोजनकक्षहरू+ देखेँ। चोकको वरिपरि भएको यो पेटीमा ३० वटा भोजनकक्ष थिए।
-