-
इजकिएल २१:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ ‘तिमी किन सुस्केरा हाल्दै छौ’ भनेर तिनीहरूले सोधे भने ‘नराम्रो खबर सुनेकोले’ भन्नू। हो, विनाश पक्कै आउनेछ। तिनीहरू प्रत्येकको हृदय त्रासले भरिनेछ, तिनीहरूका हात लुला हुनेछन्, तिनीहरू सबै हताश हुनेछन् र तिनीहरूका घुँडा भिज्नेछन्।*+ ‘यो कुरा पूरा हुनेछ, पक्कै पूरा हुनेछ,’ ब्रह्माण्डका मालिक यहोवा घोषणा गर्नुहुन्छ।”
-