-
इजकिएल ७:१५-१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ तरबार बाहिर ढुकिबसेको छ+ अनि भित्र महामारी र अनिकाल ढुकिबसेको छ। बाहिर खेतमा हुनेजति तरबारले काटिनेछन् र भित्र सहरमा भएकाहरूलाई चाहिँ अनिकाल र महामारीले निल्नेछन्।+ १६ अनि यी सबैबाट उम्कन सफल हुनेहरूचाहिँ पहाडहरूतिर भाग्नेछन् र बेँसीका ढुकुरहरूले जस्तै तिनीहरू प्रत्येकले आफ्नो गल्तीको लागि शोक गर्नेछन्।+ १७ तिनीहरूका हात लुला हुनेछन् र तिनीहरूका घुँडा भिज्नेछन्।*+
-