-
यसैया ५७:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ दुष्टलाई कहिल्यै शान्ति हुँदैन,” मेरा परमेश्वर भन्नुहुन्छ।+
-
-
यर्मिया ८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ हामीले शान्ति छाउला भन्ने आशा गरेका थियौँ तर केही पनि राम्रो भएन,
अवस्था सुध्रिएला भन्ने आशा गरेका थियौँ तर आतङ्क पो मच्चियो!+
-