प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ३४:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ, ‘जाऊ, यहुदाका राजा सिदकियाहलाई+ यसो भन, “यहोवा भन्‍नुहुन्छ: ‘म यो सहर बेबिलोनका राजाको हातमा सुम्पनेछु र तिनले यसलाई आगोले भस्म पार्नेछन्‌।+ ३ तिमी तिनको हातबाट उम्कन सक्नेछैनौ। तिमी निश्‍चय नै पक्राउ पर्नेछौ र तिनको हातमा सुम्पिइनेछौ।+ तिमीले बेबिलोनका राजालाई आफ्नै आँखाले देख्नेछौ र तिनले तिमीसित आमनेसामने कुरा गर्नेछन्‌ अनि तिमी बेबिलोन लगिनेछौ।’+

  • यर्मिया ५२:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसपछि बेबिलोनका राजाले सिदकियाहको आँखा फुटाइदिए,+ तिनलाई तामाको साङ्‌लाले बाँधेर बेबिलोन लगे अनि तिनी नमरुन्जेल तिनलाई कैदमा राखे।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने