-
प्रस्थान ६:७, ८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ म तिमीहरूलाई मेरो प्रजाको रूपमा स्विकार्नेछु र म नै तिमीहरूका परमेश्वर हुनेछु।+ अनि मिश्रीहरूको थिचोमिचोबाट छुटकारा दिने परमेश्वर म यहोवा नै हुँ भनेर तिमीहरूले थाह पाउनेछौ। ८ अब्राहाम, इसहाक अनि याकुबलाई दिन्छु भनेर शपथ खाएको देशमा म तिमीहरूलाई लैजानेछु; त्यो देश तिमीहरूले अधिकार गर्नेछौ।+ म यहोवा हुँ।’”+
-