लेवी २६:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ म तिमीहरूलाई तितरबितर पार्नेछु+ र तिमीहरूका शत्रुहरूले तरबार लिएर तिमीहरूलाई खेद्नेछन्;+ तिमीहरूको देश उजाड हुनेछ+ र तिमीहरूका सहरहरू तहसनहस हुनेछन्। भजन १०६:२६, २७ पवित्र बाइबल नयाँ संसार अनुवाद २६ त्यसैले आफ्नो हात उठाएर उहाँले तिनीहरूबारे शपथ खानुभयो,तिनीहरूलाई निर्जनभूमिमै नाश गर्ने शपथ खानुभयो।+ २७ तिनीहरूका सन्तानलाई जातिजातिको हातमा सुम्पिनेअनि तिनीहरूलाई देश-देशमा तितरबितर गरिदिने शपथ खानुभयो।+
३३ म तिमीहरूलाई तितरबितर पार्नेछु+ र तिमीहरूका शत्रुहरूले तरबार लिएर तिमीहरूलाई खेद्नेछन्;+ तिमीहरूको देश उजाड हुनेछ+ र तिमीहरूका सहरहरू तहसनहस हुनेछन्।
२६ त्यसैले आफ्नो हात उठाएर उहाँले तिनीहरूबारे शपथ खानुभयो,तिनीहरूलाई निर्जनभूमिमै नाश गर्ने शपथ खानुभयो।+ २७ तिनीहरूका सन्तानलाई जातिजातिको हातमा सुम्पिनेअनि तिनीहरूलाई देश-देशमा तितरबितर गरिदिने शपथ खानुभयो।+