प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ४:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ किनकि यहोवा तिमीहरूका परमेश्‍वर भस्म गर्ने आगो हुनुहुन्छ+ र उहाँबाहेक अरू कसैको भक्‍ति गरिएको उहाँ सहनुहुन्‍न।+

  • भजन २१:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ तपाईँ तिनीहरूलाई नाश गर्न आउनुहुँदा तिनीहरूलाई दनदनी बलेको आगोको भट्टीसरह बनाउनुहुनेछ।

      यहोवाले रिसाएर तिनीहरूलाई निल्नुहुनेछ र आगोले तिनीहरूलाई भस्म पार्नेछ।+

  • यर्मिया २१:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ हे दाउदको घराना, यहोवा यसो भन्‍नुहुन्छ:

      “हरेक बिहान न्याय कायम गर

      अनि धोकेबाजहरूको हातबाट ठगिएकाहरूको उद्धार गर।+

      नत्र त तिमीहरूको दुष्कर्मले गर्दा+

      मेरो क्रोध तिमीहरूविरुद्ध आगोझैँ दन्कनेछ+

      र कसैले त्यसलाई निभाउन सक्नेछैन।”’

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने