-
इजकिएल ४:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ एउटा फलामको तावा लेऊ र त्यसलाई तिमी र सहरको बीचमा फलामको पर्खालझैँ ठड्याऊ। अनि रिसाउँदै सहरलाई हेर र त्यसलाई घेराबन्दी गर। त्यसपछि सहरलाई कब्जा गर। इस्राएलको घरानाको लागि यो एउटा चिन्ह हुनेछ।+
-