-
इजकिएल ३:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ अनि म तिम्रो जिब्रोलाई तालुमै टाँसिदिनेछु अनि तिमी गुँगो हुनेछौ र तिनीहरूलाई हप्काउन सक्नेछैनौ। किनकि तिनीहरू विद्रोही घराना हुन्।
-
-
इजकिएल ३३:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ त्यो मानिस बिहान मकहाँ आइपुग्नुअघि अघिल्लो साँझ नै यहोवाको हात ममाथि आयो र उहाँले मेरो मुख खोलिदिनुभयो। मेरो बोली फुट्यो, म पहिले जस्तो गुँगो रहिनँ।+
-