-
इजकिएल ३१:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ अनि अत्यन्तै निष्ठुर र क्रूर विदेशीहरूले त्यसलाई ढाल्नेछन् र त्यसलाई पहाडमा अलपत्र छोड्नेछन्। त्यसका पातहरू तल बेँसीमा झर्नेछन् र त्यसका हाँगाहरू खोलाहरूमा छरपस्ट हुनेछन्।+ त्यसको छहारीमुनि शरण लिएका सबै मानिस त्यसलाई छोडेर भाग्नेछन्।
-