प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ साथै यहोवा परमेश्‍वरले पूर्वतिर अदनमा+ एउटा बगैँचा लगाउनुभयो र आफूले बनाएको मानिसलाई+ त्यहाँ राख्नुभयो।

  • इजकिएल २८:१२, १३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ “हे मानिसको छोरा, टायरका राजाबारे यसो भनेर एउटा शोकगीत गाऊ, ‘ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ:

      “तँ परिपूर्णताको आदर्श थिइस्‌

      किनकि तँ बुद्धिले भरिपूर्ण+ अनि बिछट्टै सुन्दर+ थिइस्‌।

      १३ तँ परमेश्‍वरको बगैँचा अदनमा थिइस्‌।

      अनमोल रत्नहरूले तँ सिँगारिएको थिइस्‌

      —माणिक, पुष्पराज र यशवमणि;

      क्रिसोलाइट, ओनिक्स* र हरितमणि; नीलम, फिरोजा+ र पन्‍ना;

      ती सबै सुनमा जडिएका थिए।

      तँ सृजिएको दिनमै ती तयार पारिएका थिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने