यसैया ५६:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० पहरेदारहरू अन्धा छन्,+ तिनीहरू कसैले पनि ध्यान दिएका छैनन्।+तिनीहरू त भुक्न नसक्ने लाटा कुकुरजस्तै छन्।+तिनीहरू पल्टिरहन्छन्, स्वाँस्वाँ गर्दै बस्छन् र निद्राले झुलिरहन्छन्।
१० पहरेदारहरू अन्धा छन्,+ तिनीहरू कसैले पनि ध्यान दिएका छैनन्।+तिनीहरू त भुक्न नसक्ने लाटा कुकुरजस्तै छन्।+तिनीहरू पल्टिरहन्छन्, स्वाँस्वाँ गर्दै बस्छन् र निद्राले झुलिरहन्छन्।