हितोपदेश १५:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० जसले सही बाटो त्याग्छ, उसले अर्तीलाई* तुच्छ ठान्छ;+ जसले सुधारलाई घृणा गर्छ, उसले ज्यान गुमाउँछ।+