प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी २६:३९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३९ बाँकी रहेकाहरूलाई चाहिँ म शत्रुहरूको देशमै छोडिदिनेछु+ अनि तिनीहरू आफ्नो र आफ्नो पुर्खाको पापले गर्दा त्यहीँ कुहिँदै जानेछन्‌।+

  • यसैया ६४:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ हामी सबै अशुद्ध मानिसजस्तो भएका छौँ

      अनि हामीले गरेका सबै धर्मकर्म महिनावारीको कपडाजस्तै भएका छन्‌।+

      हामी सबै पातजस्तै सुकेर जानेछौँ

      अनि हाम्रो अपराधले हामीलाई हुरीले जस्तै उडाएर लैजानेछ।

  • इजकिएल २४:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ पगरी उतार्नेछैनौ र जुत्ता फुकाल्नेछैनौ। तिमीहरूले शोक गर्नेछैनौ र आँसु पनि झार्नेछैनौ। आफ्नै कुकर्मले तिमीहरू गल्नेछौ+ र एकअर्काको अनुहार हेर्दै सुस्केरा हाल्नेछौ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने