-
यर्मिया २३:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ यहोवा परमेश्वर यस्तो घोषणा गर्नुहुन्छ, “मेरो खर्कका भेडाहरूलाई नाश गरिरहेका र तितरबितर पारिरहेका गोठालाहरूलाई धिक्कार छ!”+
-
-
मिका ३:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ मैले भनेँ: “ए याकुबका नाइकेहरू हो
र शासकहरू हो, कृपया सुन।+
न्याय के हो, तिमीहरूलाई थाह हुनुपर्ने होइन र?
-
-
सपन्याह ३:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ त्यसका शासकहरू गर्जने सिंह हुन्।+
त्यसका न्यायकर्ताहरू बेलुकी निस्कने ब्वाँसा हुन्;
तिनीहरू बिहानसम्ममा एउटा हड्डी पनि बाँकी छोड्दैनन्।
-
-
मत्ति २३:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ “धिक्कार छ तिमीहरूलाई, ए कपटी शास्त्री र फरिसीहरू हो! किनकि तिमीहरू मानिसहरू नपसून् भनेर स्वर्गको राज्यको ढोका बन्द गरिदिन्छौ। तिमीहरू न आफू पस्छौ न त पस्न खोज्नेहरूलाई नै भित्र छिर्न दिन्छौ।+
-