-
एस्तर ८:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसैले तेस्रो महिना अर्थात् सीवान* महिनाको २३ औँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो। अनि तिनीहरूले यहुदीहरू, बडाहाकिमहरू,+ राज्यपालहरू अनि भारतदेखि इथियोपियासम्मका १२७ वटा प्रान्तका भारदारहरूलाई+ मोर्दकैले दिएको आदेश लेखे। प्रत्येक प्रान्तलाई त्यही प्रान्तको लिपिमा,* प्रत्येक जातिलाई उनीहरूकै भाषामा अनि यहुदीहरूलाई उनीहरूकै भाषा र लिपिमा ती आदेशहरू लेखिए।
-
-
दानिएल ३:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ तब राजा नबुकद्नेजरले बडाहाकिम, प्रमुख अधिकृत, राज्यपाल, सल्लाहकार, खजान्ची, न्यायकर्ता, नगर अधिकारी अनि प्रान्तहरूका सबै प्रशासकलाई आफूले स्थापना गरेको त्यस मूर्तिको उद्घाटन समारोहमा भेला हुन आदेश दिए।
-