-
दानिएल १:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ तब राजाले केही इस्राएलीहरूलाई आफूसामु हाजिर गराउनू भनी दरबारका प्रमुख अफिसर अस्पनजलाई हुकुम गरे। त्यस समूहमा शाही घरानाका र कुलीन घरानाका इस्राएलीहरू पनि हुनुपर्थ्यो।+
-
-
दानिएल २:२५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२५ अरयोकले दानिएललाई तुरुन्तै राजाकहाँ लिएर गए र राजालाई यसो भने: “यहुदाबाट कैद गरेर ल्याइएका मानिसहरूमध्ये मैले एक जना यस्तो मानिस फेला पारेँ,+ जसले राजाले देख्नुभएको सपनाको अर्थ बताउन सक्छ।”
-