-
एस्तर ८:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ त्यसैले तेस्रो महिना अर्थात् सीवान* महिनाको २३ औँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो। अनि तिनीहरूले यहुदीहरू, बडाहाकिमहरू,+ राज्यपालहरू अनि भारतदेखि इथियोपियासम्मका १२७ वटा प्रान्तका भारदारहरूलाई+ मोर्दकैले दिएको आदेश लेखे। प्रत्येक प्रान्तलाई त्यही प्रान्तको लिपिमा,* प्रत्येक जातिलाई उनीहरूकै भाषामा अनि यहुदीहरूलाई उनीहरूकै भाषा र लिपिमा ती आदेशहरू लेखिए।
-
-
दानिएल ४:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ “सारा पृथ्वीमा रहने सबै राष्ट्र र भाषाका मानिसहरूलाई राजा नबुकद्नेजरको यो सन्देश छ: तिमीहरूको शान्ति प्रशस्तगरि बढ्दै जाओस्!
-