प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • दानिएल ७:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ “अनि हेर! दोस्रो जनावरचाहिँ भालुजस्तो थियो।+ त्यसको शरीरलाई एकापट्टिबाट उठाइएको थियो र त्यसको मुखमा दाँतहरूका बीचमा तीन वटा करङ थिए अनि त्यसलाई यसो भनियो, ‘उठ्‌, टन्‍न मासु खा।’+

  • दानिएल ८:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ मैले आफ्नो नजर उठाएर हेरेँ अनि हेर! त्यहाँ एउटा थुमा+ नहरको अगाडि उभिरहेको थियो अनि त्यसका दुई वटा सिङ थिए।+ ती सिङ लामा-लामा थिए। तर एउटा सिङ अर्कोभन्दा अझै लामो थियो अनि त्यो सिङ पछि उम्रेको थियो।+

  • दानिएल ११:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ म अब तिमीलाई सत्य कुरा बताउँछु:

      “हेर! फारसमा अर्को तीन जना राजा खडा हुनेछन्‌। चौथो राजाले अरूले भन्दा धेरै धनसम्पत्ति बटुल्नेछन्‌। अनि प्रशस्त धनसम्पत्ति बटुलेर शक्‍तिशाली भएपछि तिनले सबैलाई ग्रीस राज्यविरुद्ध खडा गर्नेछन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने