प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १५:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिमीहरूले अग्निभेटी चढाउँदा वा भेडाको पाठो बलि चढाउँदा मद्यभेटी पनि चढाउनू। यसको लागि एक चौथाइ हिन दाखमद्य* ल्याउनू।+

  • गन्ती २८:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अनि प्रत्येक बहर चढाउँदा आधा हिन दाखमद्य,*+ थुमा चढाउँदा एक तिहाइ हिन दाखमद्य+ र भेडाको प्रत्येक पाठो चढाउँदा एक चौथाइ हिन दाखमद्य मद्यभेटीको रूपमा चढाउनू।+ तिमीहरूले हरेक वर्ष महिनैपिच्छे चढाउनुपर्ने अग्निभेटी यी नै हुन्‌।

  • योएल १:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ ए पुजारीहरू हो, भाङ्‌ग्रा ओढ र विलाप गर;*

      ए वेदीमा सेवा गर्नेहरू हो,+ डाँको छोडेर रोओ।

      ए मेरा परमेश्‍वरका सेवकहरू हो, आओ र भाङ्‌ग्रा ओढेर रात बिताओ

      किनकि तिमीहरूका परमेश्‍वरको भवनमा अन्‍नभेटी+ र मद्यभेटी+ चढाउन बन्द गरिएको छ।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने