प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया २१:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ किनकि यहोवाले मलाई यसो भन्‍नुभयो:

      “जाऊ, एउटा पहरेदारलाई खटाऊ र उसले जे देख्छ, त्यो बताउन लगाऊ।”

  • यसैया २१:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ त्यसपछि उसले सिंहझैँ गर्जँदै यसो भन्यो:

      “हे यहोवा, म पहरा दिने किल्लामा दिनभरि उभिरहेको छु,

      हरेक रात चौकीमा म पहरा दिँदै छु।+

  • यर्मिया ६:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ “अनि मैले तिनीहरूमाथि पहरेदारहरू नियुक्‍त गरेँ,+ जसले यसो भने,

      ‘सिङ फुकेको आवाज ध्यानसित सुन!’”+

      तर तिनीहरूले भने: “हामी सुन्‍नेछैनौँ।”+

  • इजकिएल ३३:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ “तर हे मानिसको छोरा, मैले तिमीलाई इस्राएलको घरानाको पहरेदार नियुक्‍त गरेको छु। मेरो मुखबाट निस्केको वचन सुनेपछि तिमीले मानिसहरूलाई मेरो चेतावनी सुनाउनू।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने