प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:६४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६४ “यहोवा परमेश्‍वरले तिमीहरूलाई पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म जातिजातिबीच तितरबितर पारिदिनुहुनेछ।+ त्यहाँ तिमीहरूका बाजेबराजुले समेत थाह नपाएका काठ र ढुङ्‌गाका देवताहरू तिमीहरूले पुज्नेछौ।+

  • आमोस ९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ ‘किनकि हेर! म आदेश दिँदै छु।

      जसरी चाल्नीमा अन्‍न चाल्दा ससाना ढुङ्‌गाचाहिँ खस्दैन

      तर अन्‍न भने चारैतिर छरिन्छ,

      त्यसैगरि म इस्राएलको घरानालाई हल्लाउनेछु+ र चारैतिर सबै राष्ट्रमा तितरबितर पारिदिनेछु

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने