२ राजा १८:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ अस्सेरियाका राजाले इस्राएलीहरूलाई बन्दी बनाएर अस्सेरिया लगे+ अनि तिनीहरूलाई हलहमा, गोजान नदीनजिकै पर्ने हबोरमा र मादीहरूका+ सहरहरूमा राखे। होसे १३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ सामरियालाई दोषी ठहराइनेछ+ किनकि उसले आफ्ना परमेश्वरको विरोध गरेकी छे।+ तिनीहरू तरबारले काटिनेछन्।+ तिनीहरूका छोराछोरीलाई पछारी-पछारी मारिनेछ। अनि तिनीहरूमाझ भएका गर्भवती स्त्रीहरूको पेट चिरिनेछ।”
११ अस्सेरियाका राजाले इस्राएलीहरूलाई बन्दी बनाएर अस्सेरिया लगे+ अनि तिनीहरूलाई हलहमा, गोजान नदीनजिकै पर्ने हबोरमा र मादीहरूका+ सहरहरूमा राखे।
१६ सामरियालाई दोषी ठहराइनेछ+ किनकि उसले आफ्ना परमेश्वरको विरोध गरेकी छे।+ तिनीहरू तरबारले काटिनेछन्।+ तिनीहरूका छोराछोरीलाई पछारी-पछारी मारिनेछ। अनि तिनीहरूमाझ भएका गर्भवती स्त्रीहरूको पेट चिरिनेछ।”