यर्मिया २३:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “के कुनै यस्तो ठाउँ छ, जहाँ मानिसले आफूलाई मेरो नजरबाट लुकाउन सक्छ?”+ “के आकाश र पृथ्वीमा भएका सबै कुरा म देख्न सक्दिनँ?”+ यहोवा घोषणा गर्नुहुन्छ।
२४ यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “के कुनै यस्तो ठाउँ छ, जहाँ मानिसले आफूलाई मेरो नजरबाट लुकाउन सक्छ?”+ “के आकाश र पृथ्वीमा भएका सबै कुरा म देख्न सक्दिनँ?”+ यहोवा घोषणा गर्नुहुन्छ।