भजन ७४:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० हे परमेश्वर, शत्रुहरूले कतिन्जेल तपाईँको गिल्ला गरिरहनेछन्?+के तिनीहरूले सधैँ तपाईँको नामको अपमान गरिरहनेछन्?+ भजन १०२:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तपाईँ पक्कै उठ्नुहुनेछ र सियोनमाथि कृपा देखाउनुहुनेछ+किनकि त्यसलाई तपाईँको अनुग्रह देखाउने समय भइसकेको छ,+तोकिएको समय आइसकेको छ।+
१० हे परमेश्वर, शत्रुहरूले कतिन्जेल तपाईँको गिल्ला गरिरहनेछन्?+के तिनीहरूले सधैँ तपाईँको नामको अपमान गरिरहनेछन्?+
१३ तपाईँ पक्कै उठ्नुहुनेछ र सियोनमाथि कृपा देखाउनुहुनेछ+किनकि त्यसलाई तपाईँको अनुग्रह देखाउने समय भइसकेको छ,+तोकिएको समय आइसकेको छ।+