प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मिका ५:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९ तिमीले आफ्ना शत्रुहरूमाथि हात उठाउनेछौ

      र तिम्रा सबै शत्रु नाश हुनेछन्‌।”

  • जकरिया १०:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ५ तिनीहरू योद्धाहरूजस्तै हुनेछन्‌,

      तिनीहरू हिलो कुल्चँदै लडाइँमा अघि बढ्‌छन्‌।

      तिनीहरूले युद्ध लड्‌नेछन्‌ किनकि यहोवा तिनीहरूको साथमा हुनुहुन्छ।+

      अनि शत्रुका घोडसवारहरूको बेइज्जत हुनेछ।+

  • जकरिया १२:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ त्यो दिन म यहुदाका नाइकेहरूलाई बलिरहेको दाउरामाथि राखेको मकलजस्तै र अन्‍नका बिटाहरूको बीचमा+ दन्केको राँकोजस्तै बनाइदिनेछु। अनि तिनीहरूले दायाँ र बायाँका सबै मानिसलाई भस्म गरिदिनेछन्‌।+ अनि यरुसलेमका मानिसहरू फेरि आफ्नै ठाउँमा* रहनेछन्‌, हो, तिनीहरू यरुसलेममै बसोबास गर्नेछन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने