प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ३:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ “त्यस समयमा यहुदाको घराना इस्राएलको घरानासित मिल्नेछ+ र मैले तिमीहरूको पुर्खालाई अधिकारस्वरूप दिएको देशमा तिनीहरू एकसाथ उत्तर देशबाट आउनेछन्‌।+

  • इजकिएल ३७:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “हे मानिसको छोरा, तिमीले चाहिँ एउटा लौरो लेऊ र त्यसमा यस्तो लेख, ‘यहुदा र तिनको साथमा भएका इस्राएलका मानिसहरूको लागि।’+ त्यसपछि अर्को एउटा लौरो पनि लेऊ र त्यसमा यस्तो लेख, ‘एप्रैमको लौरो, युसुफ र तिनका साथमा भएका इस्राएलका सम्पूर्ण घरानाको लागि।’+

  • इजकिएल ३७:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तिमीले यसो भन्‍नू, ‘ब्रह्‍माण्डका मालिक यहोवा भन्‍नुहुन्छ: “म एप्रैमको हातबाट युसुफको लौरो लिनेछु र युसुफसित भएका इस्राएलका सबै कुललाई पनि लिनेछु। अनि त्यसलाई म यहुदाको लौरोसित जोड्‌नेछु र एउटै लौरो बनाउनेछु।+ अनि त्यो मेरो हातमा एउटै लौरो हुनेछ।”’

  • होसे १:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० “अनि इस्राएलीहरूको सङ्‌ख्या समुद्रका बालुवासरी हुनेछ, जसलाई तौलन वा गन्‍न सकिँदैन।+ अनि जुन ठाउँमा तिनीहरूलाई ‘तिमीहरू मेरा मानिसहरू होइनौ’ भनिएको थियो,+ त्यहाँ तिनीहरूलाई ‘जीवित परमेश्‍वरका छोराहरू’ भनिनेछ।+ ११ अनि यहुदा र इस्राएलका मानिसहरूलाई एकसाथ भेला गरिनेछ+ र तिनीहरूले आफ्नो लागि एक अगुवा छान्‍नेछन्‌ र त्यस भूमिबाट निस्केर आउनेछन्‌ किनकि त्यो दिन यिज्रेलको लागि विशेष दिन हुनेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने