यर्मिया ३१:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ तिनीहरू रुँदै आउनेछन्,+ तिनीहरूले मसित दयाको भीख माग्नेछन् र म तिनीहरूलाई डोऱ्याउनेछु। म तिनीहरूलाई प्रशस्त पानी भएको ठाउँमा,*+ ठेस नलाग्ने सम्म परेको बाटोमा डोऱ्याउनेछु किनकि म इस्राएलको बुबा हुँ र एप्रैम मेरो पहिलो सन्तान हो।”+ यर्मिया ३१:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० यहोवा घोषणा गर्नुहुन्छ, “एप्रैम मेरो लागि अनमोल छैन र? ऊ मेरो प्यारो छोरो होइन र?+ किनकि उसलाई जति हप्काए पनि म उसलाई बिर्सन सक्दिनँ। उसलाई सम्झेर मेरा भावनाहरू उर्लेर आउँछन्।+ त्यसैले म उसलाई पक्कै दया देखाउनेछु।+
९ तिनीहरू रुँदै आउनेछन्,+ तिनीहरूले मसित दयाको भीख माग्नेछन् र म तिनीहरूलाई डोऱ्याउनेछु। म तिनीहरूलाई प्रशस्त पानी भएको ठाउँमा,*+ ठेस नलाग्ने सम्म परेको बाटोमा डोऱ्याउनेछु किनकि म इस्राएलको बुबा हुँ र एप्रैम मेरो पहिलो सन्तान हो।”+
२० यहोवा घोषणा गर्नुहुन्छ, “एप्रैम मेरो लागि अनमोल छैन र? ऊ मेरो प्यारो छोरो होइन र?+ किनकि उसलाई जति हप्काए पनि म उसलाई बिर्सन सक्दिनँ। उसलाई सम्झेर मेरा भावनाहरू उर्लेर आउँछन्।+ त्यसैले म उसलाई पक्कै दया देखाउनेछु।+