१५ सेनाहरूका यहोवाले तिनीहरूको रक्षा गर्नुहुनेछ
अनि तिनीहरूले घुयेँत्रोका ढुङ्गाहरूलाई निल्नेछन् र आफ्नो अधीनमा पार्नेछन्।+
तिनीहरूले पिउनेछन् र मद्यले मात्तिएको बेलामा जस्तै हल्लाखल्ला गर्नेछन्;
तिनीहरू भरिनेछन्
—मन्दिरको कचौराजस्तै, वेदीको कुनाजस्तै।+