३४ त्यसपछि उहाँले भीड र चेलाहरूलाई एकसाथ आफूकहाँ बोलाएर यसो भन्नुभयो: “यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्, आफ्नो यातनाको खम्बा* उठाओस् र निरन्तर मेरो पछि लागोस्।+
२३ त्यसपछि उहाँले सबैलाई यसो पनि भन्नुभयो: “यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्,+ दिनहुँ आफ्नो यातनाको खम्बा* उठाओस् र निरन्तर मेरो पछि लागोस्।+