-
दानिएल ९:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ “अनि धेरैका निम्ति तिनले करारलाई एक हप्तासम्म कायम राख्नेछन् अनि त्यस हप्ताको बीचमा तिनले बलिदान र भेटीको अन्त गर्नेछन्।+
“अनि विनाश गर्ने व्यक्ति अशुद्ध कुराको पखेटामा सवार भएर आउनेछन्।+ अनि जुन कुरा परमेश्वरले निश्चय गरिसक्नुभएको छ, त्यो कुरा उजाड रहेको ठाउँमाथि पनि आइपर्नेछ, जबसम्म त्यो नामेट हुँदैन।”
-