यसैया ५३:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ अरू थुप्रै मानिससँगसँगै म उसलाई पनि असल थोक दिनेछु।उसले लुटको माल बलियाहरूलाई भाग लगाउनेछ।उसले आफ्नो जीवनै अर्पण गऱ्यो,+अपराधीहरूसँगै उसको गन्ती भयो।+उसले थुप्रै मानिसको पाप आफ्नो शिरमा लियो+र अपराधीहरूको पक्ष लिएर बिन्ती गऱ्यो।+ मत्ति २६:२८ पवित्र बाइबल नयाँ संसार अनुवाद २८ किनकि यो मेरो रगतको प्रतीक हो,+ जुन पापहरूको क्षमा होस् भनेर+ थुप्रैका लागि बगाइनेछ+ र जसले परमेश्वरको करारलाई पक्का गर्छ।+ लुका २२:२० पवित्र बाइबल नयाँ संसार अनुवाद
१२ अरू थुप्रै मानिससँगसँगै म उसलाई पनि असल थोक दिनेछु।उसले लुटको माल बलियाहरूलाई भाग लगाउनेछ।उसले आफ्नो जीवनै अर्पण गऱ्यो,+अपराधीहरूसँगै उसको गन्ती भयो।+उसले थुप्रै मानिसको पाप आफ्नो शिरमा लियो+र अपराधीहरूको पक्ष लिएर बिन्ती गऱ्यो।+
२८ किनकि यो मेरो रगतको प्रतीक हो,+ जुन पापहरूको क्षमा होस् भनेर+ थुप्रैका लागि बगाइनेछ+ र जसले परमेश्वरको करारलाई पक्का गर्छ।+