-
भजन ३२:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ आनन्दित हो त्यो मानिस, जसको गल्ती क्षमा गरिएको छ, जसको पाप ढाकिएको छ।+
-
-
भजन १०३:२, ३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ मेरो हृदयले यहोवाको प्रशंसा गरोस्;
उहाँले जे-जति कामहरू गर्नुभएको छ, ती म कहिल्यै नबिर्सूँ।+
-