-
उत्पत्ति ४०:२१, २२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ फारोले मद्य टक्य्राउने मुख्य सेवकलाई पहिलाकै काममा नियुक्त गरे र उनले पहिलेजस्तै फारोलाई मद्य टक्य्राउन थाले। २२ तर मुख्य भान्सेलाई भने फारोले झुन्ड्याइदिए। युसुफले सपनाको अर्थ जस्तो खोलिदिएका थिए, त्यस्तै भयो।+
-