-
उत्पत्ति ४१:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ बिहान उठेपछि सपनाको अर्थ के होला भनेर तिनलाई छटपटी हुन थाल्यो। त्यसैले मिश्रका सबै जादुगरलाई र बुद्धिजीवीलाई तिनले बोलाउन लगाए। अनि फारोले तिनीहरूलाई आफूले देखेको सपना बताए तर कसैले पनि सपनाको अर्थ खोल्न सकेन।
-