-
गन्ती १:३४, ३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ मनस्सेका सन्तानको+ नाम तिनीहरूको वंशअनुसार र बुबापट्टिको घरानाअनुसार लेखियो। सेनामा जान सक्ने २० वर्ष र सोभन्दा माथिका प्रत्येक पुरुषको गन्ती गरियो। ३५ मनस्सेको कुलबाट नाम दर्ता गरिएकाहरूको सङ्ख्या ३२ हजार २ सय थियो।
-