-
उत्पत्ति ४३:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ सर्वशक्तिमान् परमेश्वरको कृपाले ती मानिसले तिमीहरूमाथि दया देखाऊन् र तिनले सिमियोनलाई छोडिदेऊन् र बिन्यामिनलाई तिमीहरूसँगै फर्काइदेऊन्। तर यदि त्यसो भएन र मैले छोराहरूको बिछोड सहनै पर्ने रहेछ भने पनि सहुँला।”+
-