उत्पत्ति ४२:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ उनीहरूका बुबा याकुबले सुस्केरा हाल्दै भने: “हाय! तिमीहरूले गर्दा मैले आफ्ना छोराहरू गुमाउने भएँ!+ युसुफ मरिसक्यो,+ अहिले सिमियोन पनि यहाँ छैन।+ अब तिमीहरू बिन्यामिनलाई पनि लैजान खोज्दै छौ! मैमाथि यस्तो विपत्ति किन आइपरेको होला?”
३६ उनीहरूका बुबा याकुबले सुस्केरा हाल्दै भने: “हाय! तिमीहरूले गर्दा मैले आफ्ना छोराहरू गुमाउने भएँ!+ युसुफ मरिसक्यो,+ अहिले सिमियोन पनि यहाँ छैन।+ अब तिमीहरू बिन्यामिनलाई पनि लैजान खोज्दै छौ! मैमाथि यस्तो विपत्ति किन आइपरेको होला?”