प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३७:२७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ आखिर त्यो पनि त हाम्रै भाइ, हाम्रै रगत हो। त्यसलाई मार्नुको साटो इस्माएलीहरूको हातमा बेचौँ।”+ तब तिनीहरूले यहुदाको कुरा माने।

  • उत्पत्ति ३७:३५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ याकुबलाई तिनका छोराछोरी सबैले सान्त्वना दिए तर पनि तिनको दुःख कम भएन। तिनले भने: “म चिहानमा* नगएसम्म+ मेरो छोराको लागि शोक मनाइरहनेछु।” यसरी युसुफलाई सम्झेर तिनी धेरै दिनसम्म रोइरहे।

  • उत्पत्ति ४४:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० त्यतिबेला हामीले यस्तो जवाफ दिएका थियौँ, ‘हाम्रो वृद्ध बुबा हुनुहुन्छ र उहाँको बुढेसकालको एउटा छोरो पनि छ—हाम्रो सबैभन्दा कान्छो भाइ।+ उहाँ उसलाई असाध्यै माया गर्नुहुन्छ, उसको दाइ मरिसकेकोले+ उसको साक्खै दाजुभाइ कोही छैन।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने