प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ४२:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ अनि आफ्नो कान्छो भाइ लिएर यहाँ मकहाँ आओ। तब मात्र तिमीहरू जासुस होइनौ, सिधासादा मानिसहरू नै रहेछौ भनेर म पत्याउनेछु। त्यसपछि म तिमीहरूको भाइलाई छोडिदिनेछु र तिमीहरू यहाँ अन्‍न किन्‍न आउन सक्छौ।’”

  • उत्पत्ति ४३:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ आफ्नो साक्खै भाइ+ बिन्यामिनलाई देखेपछि तिनले भने: “तिमीहरूले ‘कान्छो भाइ पनि छ’ भनेका थियौ, ऊ नै हो?”+ अनि तिनले बिन्यामिनलाई भने: “बाबु, परमेश्‍वरले सदा तिम्रो कल्याण गरून्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने