उत्पत्ति ४२:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ तब उनीहरूले भने: “हामी, हजुरका दास १२ दाजुभाइ+ छौँ। हामी सबै एउटै बुबाका सन्तान हौँ।+ हाम्रो बुबा कनानमा हुनुहुन्छ। अहिले कान्छो भाइ बुबासितै छ।+ अर्को भाइचाहिँ मरिसक्यो।”+
१३ तब उनीहरूले भने: “हामी, हजुरका दास १२ दाजुभाइ+ छौँ। हामी सबै एउटै बुबाका सन्तान हौँ।+ हाम्रो बुबा कनानमा हुनुहुन्छ। अहिले कान्छो भाइ बुबासितै छ।+ अर्को भाइचाहिँ मरिसक्यो।”+