उत्पत्ति ३५:१८, १९ पवित्र बाइबल नयाँ संसार अनुवाद १८ राहेलले आफ्नो जीवनको अन्तिम घडीमा (किनकि तिनी मर्नै लागेकी थिइन्) आफ्नो छोराको नाम बेन-ओनि* राखिन्। तर याकुबले भने छोराको नाम बिन्यामिन*+ राखे। १९ यसरी एप्राता अर्थात् बेतलेहेम+ जाने बाटोमै राहेलको मृत्यु भयो र याकुबले तिनको लास त्यहीँ गाडे। उत्पत्ति ४२:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तर याकुबले युसुफका साक्खै भाइ बिन्यामिनलाई+ उनका दाइहरूसित पठाएनन्। किनकि तिनले भने: “बिन्यामिनलाई बाटोमा केही होला र ऊ मर्ला!”+
१८ राहेलले आफ्नो जीवनको अन्तिम घडीमा (किनकि तिनी मर्नै लागेकी थिइन्) आफ्नो छोराको नाम बेन-ओनि* राखिन्। तर याकुबले भने छोराको नाम बिन्यामिन*+ राखे। १९ यसरी एप्राता अर्थात् बेतलेहेम+ जाने बाटोमै राहेलको मृत्यु भयो र याकुबले तिनको लास त्यहीँ गाडे।
४ तर याकुबले युसुफका साक्खै भाइ बिन्यामिनलाई+ उनका दाइहरूसित पठाएनन्। किनकि तिनले भने: “बिन्यामिनलाई बाटोमा केही होला र ऊ मर्ला!”+