उत्पत्ति ३७:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ हामी खेतको बीचमा अन्नको बिटा बाँधिरहेका थियौँ। त्यतिकैमा मेरो बिटा उठेर खडा भयो र तपाईँहरूका बिटा मेरो बिटा वरिपरि जम्मा भए अनि त्यसलाई ढोगे।”+ उत्पत्ति ३७:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ त्यसपछि युसुफले फेरि अर्को सपना देखे र दाइहरूलाई भने: “मैले अर्को सपना देखेँ। सपनामा सूर्य, चन्द्र र ११ वटा ताराले मलाई ढोगिरहेका थिए।”+ उत्पत्ति ४२:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ त्यतिबेला युसुफलाई मिश्रको अधिकार दिइएको थियो।+ तिनले नै सारा पृथ्वीबाट आएका मानिसहरूलाई अन्न बेचिरहेका थिए।+ त्यसैले युसुफका दाइहरू तिनीकहाँ गए र भुईँसम्म निहुरिएर दण्डवत् गरे।+
७ हामी खेतको बीचमा अन्नको बिटा बाँधिरहेका थियौँ। त्यतिकैमा मेरो बिटा उठेर खडा भयो र तपाईँहरूका बिटा मेरो बिटा वरिपरि जम्मा भए अनि त्यसलाई ढोगे।”+
९ त्यसपछि युसुफले फेरि अर्को सपना देखे र दाइहरूलाई भने: “मैले अर्को सपना देखेँ। सपनामा सूर्य, चन्द्र र ११ वटा ताराले मलाई ढोगिरहेका थिए।”+
६ त्यतिबेला युसुफलाई मिश्रको अधिकार दिइएको थियो।+ तिनले नै सारा पृथ्वीबाट आएका मानिसहरूलाई अन्न बेचिरहेका थिए।+ त्यसैले युसुफका दाइहरू तिनीकहाँ गए र भुईँसम्म निहुरिएर दण्डवत् गरे।+